जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारमा प्रगति हुन सकेको छैन : परराष्ट्र मन्त्रालय
ratopati.com · Tue Sep 01 12:05:43 GMT 2026

काठमाडौँ । रसुवा बाढीका कारण जलविद्युत् आयोजनाको सुरुङ (टनेल) मा फसेकाहरूको उद्धारमा प्रगति हुन नसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
परराष्ट्र मन्त्रालयले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सुरुङ उद्धारमा प्रगति हुन नसकेको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)