पुल बगेपछि बाढीग्रस्त क्षेत्रमा तुइन जडान गरिँदै
ekantipur.com · Tue Sep 01 12:09:38 GMT 2026

पुल बगेपछि बाढीग्रस्त क्षेत्रमा तुइन जडान गरिँदै
भोटेकोशी र त्रिशूली क्षेत्रमा बाढीले दुई दर्जनभन्दा बढी पुल बगाएपछि नुवाकोटका पाँच स्थानमा २०० देखि ३०० मिटरका तुइन जडान भइरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)