केल्मी नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख सहयोग
baahrakhari.com · Tue Sep 01 12:06:23 GMT 2026

काठमाडौं । खेलकुद पोसाक तथा सामग्री उत्पादक ब्रान्ड केल्मी नेपालले रसुवा बाढीबाट प्रभावित प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा १५ लाख ५ हजार ५५५ जम्मा गरेको छ ।
यसैगरी, कम्पनीले आगामी १५ दिनभित्र रसुवा र नुवाकोटमा करिब डेढ करोड रुपैयाँ बराबरका नयाँ कपडा समावेश गरी ‘क्लोथ बैंक’ सञ्चालन गर्ने पनि बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)