विमानस्थलबाट विदेशी मुद्रासहित निगमका दुई कर्मचारी पक्राउ
hamrakura.com · Mon Aug 17 00:00:00 GMT 2026
काठमाडौँ। नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अवैध रूपमा विदेशी मुद्रा बोकेको आरोपमा नेपाल वायुसेवा निगमका दुई महिला कर्मचारीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२६, गोँगबुकी ५४ वर्षीया जननी बज्राचार्य र गोरखा नगरपालिका–३ की ३५ वर्षीया ममता पाण्डे रहेका विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)