भारतलाई घेर्ने रणनीति अन्तर्गत दक्षिण एसियामा चीनले पूर्वाधार निर्माण तीव्र पारेको आरोप
clickmandu.com · Mon Aug 17 12:33:54 GMT 2026

एजेन्सी । भारतको माथिल्लो सदन राज्यसभाका उपसभापति हरिवंश नारायण सिंहले दक्षिण एसियामा चीनको रणनीतिक विस्तारप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
बेइजिङले भारतलाई घेर्ने गरी आठदेखि १० वटा अन्तर्राष्ट्रिय गहिरो पानीका बन्दरगाहहरू निर्माण गरिरहेको उनले बताएका छन् । श्रीलंका, बंगलादेश र नेपालसम्म फैलिएका यी पूर्वाधार परियोजनाहरूले भारतको वरिपरि एउटा घेरा निर्माण गरिरहेको उपसभापतिको दाबी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)