मध्यपश्चिम विश्वविद्यालयको रजिष्ट्रारमा सहप्रा.डा. सुदिप ठकुरी नियुक्त
ratopati.com · Tue Sep 01 12:13:25 GMT 2026

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयको रजिष्ट्रारमा सहप्रा.डा. सुदिप ठकुरी नियुक्त भएका छन् ।
उपकुलपतिको सिफारिसमा कुलपतिबाट हुने व्यवस्था भएबमोजिम प्रधानमन्त्री एवम् मध्यपश्चिम विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले उनलाई नियुक्त गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)