भोटेकोशी बाढीले ५३ झोलुङ्गे पुलमा क्षति, ३३ पुल पूर्ण ध्वस्त : महानिर्देशक साह
ratopati.com · Tue Sep 01 12:12:16 GMT 2026

काठमाडौँ । भोटेकोशी बाढीका कारण प्रभावित विभिन्न जिल्लाका ५३ वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ।
स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशक अशोककुमार साहले मंगलबार आयोजित पत्रकार सम्मेलनमा सो तथ्याङ्क सार्वजनिक गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)