रसुवा बाढीपीडितका लागि कन्टिनेन्टल ट्रेडिङको २५ लाख रुपैयाँ सहयोग
ratopati.com · Tue Sep 01 12:11:24 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रा.लि.ले २५ लाख रुपैयाँ सहयोग गरेको छ ।
कम्पनीका अध्यक्ष सुहृद् घिमिरे, कार्यकारी उपाध्यक्ष रेखा घिमिरे तथा निर्देशक अदिती घिमिरेसहितको टोलीले अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री स्वर्णिम वाग्लेलाई २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)