‘तापमान वृद्धिले हिमाली क्षेत्रमा परेको असरको परिणाम रसुवा बाढी हो’
ratopati.com · Tue Sep 01 12:15:00 GMT 2026

काठमाडौँ । सुशील ज्ञवाली सँग नेपालको सार्वजनिक प्रशासन, पूर्वाधार विकास र विपद् व्यवस्थापनको क्षेत्रमा काम गरेको लामो अनुभव छ । २०७२ सालको विनाशकारी भूकम्पपछि मुलुकको पुनर्निर्माण र पुनर्स्थापना कार्यलाई गति दिन गठित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतका रूपमा उनले कुशल नेतृत्व प्रदान गरेका थिए । उनको कार्यकालमा भूकम्प प्रभावित क्षेत्रमा निजी आवास, पुरातात्विक सम्पदा, विद्यालय तथा सरकारी भवनहरूको पुनर्निर्माणमा उल्लेखनीय प्रगति भएको थियो । ज्ञवालीले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृतको रूपमा समेत काम गरिसकेका छन् ।
भदौ १० मा रसुवाको भोटेकोशीमा आएको अकल्पनीय बाढीले रसुवा, नुवाकोट र धादिङमा ठुलो क्षति पुर्याएको छ । ज्ञवालीसँग अकल्पनीय रसुवा बाढीको विपत्ति, यसको कारण र पुनर्स्थापनाका विषयमा केन्द्रित रहेर रातोपाटीको ‘ वारपार ’का लागि रोहित दाहाल ले गरेको कुराकानीको सम्पादित अंश (विस्तृत भिडियोमा हेर्न-सुन्न सकिन्छ) :
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)