पालिकाको बजेटमा लोकप्रिय कार्यक्रम
gorkhapatraonline.com · Fri Jun 26 04:37:41 GMT 2026

चितवन, असार १२ गते । बागमती प्रदेशका विभिन्न जिल्लाका पालिकाले ल्याएका बजेटमा लोकप्रिय कार्यव्रmम प्राथमिकतामा परेका छन् । पालिकाको वर्तमान कार्यकालको अन्तिम बजेट भएकाले आकर्षक नारासहित लोकप्रिय कार्यव्रmमलाई अगाडि सारेका छन् ।
तीन पालिकाको बजेट दुई अर्ब ७४ करोड
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)