पाकिस्तानको लाहोरमा ट्युसन सेन्टरको छत भत्किँदा १४ बालबालिकाको मृत्यु
barnanmedia.com · Tue Jun 30 22:39:23 GMT 2026

पाकिस्तानको लाहोरमा ट्युसन सेन्टरको छत भत्किँदा १४ बालबालिकाको मृत्यु
पाकिस्तानको पञ्जाब प्रान्तको लाहोरमा मंगलबार एक ट्युसन सेन्टरको छत भत्किँदा १४ बालबालिकाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)