घरेलु मोर्चामा पनि जेलेन्स्कीमाथि दबाब : कीभमा हजारौंको प्रदर्शन
nagariknews.nagariknetwork.com · Mon Aug 17 12:56:24 GMT 2026

मिखाइलो फेदोरोभलाई रक्षामन्त्रीमा फेरि राख्नुपर्ने माग गर्दै प्रदर्शनकारीहरूले आइतबार मध्य कीभमा ठुलो जुलुस निकालेका थिए।
प्रदर्शनकारीहरूले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फेदोरोभलाई किन हटाइयो भनेर जनतालाई स्पष्ट रूपमा नभनेको भन्दै विरोध गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)