प्रधानमन्त्रीले भदौ १० गते प्रश्नोत्तर गर्ने
khabarhub.com · Mon Aug 17 13:13:06 GMT 2026

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा सहभागी हुने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पारसमणि गोललका अनुसार ५ गतेसम्म प्रधानमन्त्रीलाई राखिने प्रश्नहरू सांसदहरूले पठाइसक्नुपर्नेछ ।
१० गते उपस्थित भएर प्रधानमन्त्रीले सांसदहरूको जवाफ दिने कार्यक्रम तय भइसकेको गोलालले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)