रास्वपाले गर्यो ‘क्यान्डिडेट क्लब’ घोषणा
baahrakhari.com · Mon Aug 17 13:12:27 GMT 2026

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह निर्वाचनलक्षित गर्दै ‘क्यान्डिडेट क्लब’ घोषणा गरेको छ । पार्टी सभापति रवि लामिछानेले सोमबार क्यान्डिडेट क्लबको उद्घाटन गरेका हुन् ।
उद्घाटन गर्दै उनले आरएसपी मोबाइल एपमार्फत गाउँपालिका तहका लागि उमेदवारको आवेदन खुला गरिएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)