इन्दिरा रानामगरले सदनमै पोखिन् सामाजिक सञ्जालमा गरिएका टिप्पणीले दिएको पीडा
setopati.com · Mon Aug 17 13:16:00 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवं पूर्वउपसभामुख इन्दिरा रानामगरले प्रतिनिधि सभाको बैठकमा सामाजिक सञ्जालमा आफूबारे गरिएको टिप्पणीले दिएको पीडा पोखेकी छन्।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण पहिलो संशोनन विधेयक माथिको छलफलमा उनले आफूलाई 'वेश्या र चाइल्ड ट्राफिकर' भनेर कमेन्ट गरिएको बताएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)