संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सुचारु हुने, सभामुखले तोके मिति
nepalpress.com · Mon Aug 17 13:19:35 GMT 2026

काठमाडौं । प्रधानमन्त्रीमा बालेन्द्र शाह नियुक्त भएदेखि अवरुद्ध रहेको प्रधानमन्त्रीसँग सांसदको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सुचारु हुने भएको छ ।
आजको संसद बैठकमा बोल्दै सभामुख डीपी अर्यालले प्रश्नोत्तरका लागि आगामी १० भदौको मिति तोकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)