रविको घोषणाः लिडरसीप एकेडेमीमा नआइकन अब कोही रास्वपा उम्मेदवार बन्न सक्दैन
nepalpress.com · Mon Aug 17 13:06:09 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय निर्वाचनमा उम्मेदवार बन्न चाहनेहरुका लागि क्यान्डिडेट क्लवमा आवेदन खुल्ला गरेको छ ।
पार्टीका सभापति रवि लामिछानेले क्यान्डिडेट क्लवमा नजोडिएकाहरुलाई स्थानीय तहमा उम्मेदवार नबनाइने घोषणा गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)