मृत्यु भएका मतदाताको विवरण हटाउनुहोला : निर्वाचन आयोग
kendrabindu.com · Mon Aug 17 13:50:39 GMT 2026

काठमाडौं । निर्वाचन आयोगले मृत्यु भएका व्यक्तिको नाम मतदाता नामावलीमा कायम नरहोस् भन्ने उद्देश्यले सम्बन्धित विवरण यथाशीघ्र अद्यावधिक गराउन आग्रह गरेको छ।
आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै मतदाता नामावलीलाई शुद्ध, विश्वसनीय र यथार्थपरक बनाउन नियमित अद्यावधिक आवश्यक रहेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)