पत्रकार किशोर श्रेष्ठ आजै रिहा हुने
ratopati.com · Mon Aug 17 14:02:22 GMT 2026

काठमाडौँ । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई छाड्न आदेश दिएसँगै उनी आजै रिहा हुने भएका छन् ।
सोमबार न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले श्रेष्ठलाई थुनामुक्त गरी बाहिरै राखेर अनुसन्धान गर्न परमादेश जारी गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)