लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
ukeraa.com

१ दिन अघि
बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्। सोमबार बसेको प्रदेश सभा बैठकमा आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४५ र विपक्षमा २६ मत पर्यो।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)