पदभार ग्रहण गर्दै मन्त्री पुनले भने- बढीमा तीन वर्ष मन्त्री हुने हो
baahrakhari.com · Tue Jun 09 13:13:54 GMT 2026

काठमाडौं । नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पदभार ग्रहण गरेका छन् ।
मंगलबारै पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्री पुनले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्ने क्रममा उनले मन्त्रालयको व्यवस्थापन सर्वेक्षण (ओएनएम) सम्बन्धी निर्णयमा हस्ताक्षर गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)