उपाधि दाबेदार फ्रान्सको स्विडनविरुद्ध सहज जित, प्रि–क्वार्टरफाइनलमा पाराग्वेसँग भिड्ने
shilapatra.com · Tue Jun 30 21:59:00 GMT 2026
फिफा विश्वकपको उपाधि दाबेदारको रूपमा हेरिएको फ्रान्सले स्विडेनविरुद्ध सहज जित निकालेको छ ।
बुधबार बिहान भएको राउन्ड अफ ३२ को खेलमा फ्रान्सले स्विडेनविरुद्ध ३–० गोल अन्तरको सहज जित निकालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)