राहुघाटको २२० केभी क्षमताको ‘स्विचयार्ड’ सञ्चालनमा
nagariknews.nagariknetwork.com · Tue Jun 09 13:13:22 GMT 2026

म्याग्दीको रघुगङ्गा गाँउपालिका–३ तिल्केनीचौरमा २२० केभी क्षमताको ‘स्विचयार्ड’ सञ्चालनमा आएको छ।
स्विचयार्डका उपकरणले विद्युत्गृहमा जेनेरेटरबाट उत्पादन भएको ऊर्जालाई प्राप्त गर्ने र प्रसारण लाइनमा आपूर्ति गराउँछ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)