प्रधानमन्त्री देउवालाई एमालेले बुझायो ध्यानाकर्षण पत्र, के छ पत्रमा ? (पूर्णपाठ)
kathmandupress.com · Sat Jan 15 08:39:00 GMT 2022
काठमाडौं, माघ १ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई कोभिड–१९ को नियन्त्रण, रोकथाम तथा उपचार सम्बन्धमा ध्यानाकर्षण गराएको छ।
शनिबार दिउँसो एमाले संसदीय दलका उपनेता सुवाशचन्द्र नेम्वाङको नेतृत्वमा प्रधानमन्त्री देउवालाई ११ बुँदे ध्यानाकर्षण पत्र बुझाइएको हो। उक्त पत्रमा कोरोना नियन्त्रण , रोकथाम तथा उपचारमा कमजोरी उल्लेख गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupress.com)