यी हुन् गृहमन्त्री सुधन गुरुङले आज गरेका निर्णयहरू
annapurnapost.com · Tue Jun 09 13:29:54 GMT 2026

काठमाडौं : गृहमन्त्री सुधन गुरुङले पदभार सम्हाल्दै विभिन्न निर्णयहरू गरेका छन्।
गृहमन्त्री गुरुङले आज पदभार सम्हाल्दै २०५८ सालको दरबार हत्याकण्डको फाइल पुनः खोल्ने, जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिने विषयमा अध्ययन गर्ने निर्णय गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)