"गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही, गृहमन्त्री सुधन गुरुङको चेतावनी"
barnanmedia.com · Tue Jun 30 23:23:50 GMT 2026

गृहमन्त्री सुधन गुरुले अस्वच्छ तथा गुणस्तरहीन खाद्य पदार्थ उत्पादन र बिक्री वितरण गरी नागरिकको स्वास्थ्यमा असर पुर्याउनेमाथि कडा कारबाही गरिने बताएका छन्।
मंगलबार सामाजिक सञ्जालमार्फत उनले जनस्वास्थ्यको विषयमा कुनै पनि प्रकारको सम्झौता नहुने स्पष्ट पार्दै नागरिकको स्वास्थ्य र जिउधनको सुरक्षा राज्यको पहिलो दायित्व भएको उल्लेख गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)