बाढीका कारण सेवा प्रभावित ग्राहकलाई सबिसुद्वारा सेवा अवधि थप
ekantipur.com · Tue Sep 01 13:22:50 GMT 2026

बाढीका कारण सेवा प्रभावित ग्राहकलाई सबिसुद्वारा सेवा अवधि थप
विशेषगरी भोटेकोशी तथा त्रिशूली नदी आसपासका क्षेत्रमा भएको क्षतिका कारण बट्टार, चरौंदी, चौघडा, देवीघाट, धादिङ, हुङ्दीखोला, खाल्टे, खानीखोला , गल्छी, धार्के र मलेखु लगायतका क्षेत्रमा सबिसुका इन्टरनेट सेवाहरू प्रभावित भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)