बाढीपीडितको उद्धारमा बिजी ग्रुपका बटु र गणेशको नेतृत्वमा १ करोड २ लाख ७७ हजार सहयोग
ekantipur.com · Tue Sep 01 13:28:02 GMT 2026

बाढीपीडितको उद्धारमा बिजी ग्रुपका बटु र गणेशको नेतृत्वमा १ करोड २ लाख ७७ हजार सहयोग
मंगलबार आयोजित कार्यक्रममा ग्रुपका प्रबन्ध सञ्चालक गणेश कार्कीको उपस्थितिमा कार्यकारी अध्यक्ष बटु लामिछानेले १ करोड २ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ बराबरको चेक ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई हस्तान्तरण गरे।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)