विमला अझै एक साता गोवामै रहने
neplays.com · Tue Jun 09 14:19:01 GMT 2026
काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी डिफेन्डर विमला विक भारतको गोवास्थित मनिपाल अस्पतालबाट आज डिस्चार्ज भएकी छिन् ।
गत बुधबार बंगलादेशविरुद्ध साफ च्याम्पियनसिपको सेमिफाइनलमा समिक्षा घिमिरेसँग ठोक्किदा उनको नाकमा चोट लागेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)