नेपाल एअरलाइन्सका दुई जना कर्मचारी पक्राउ
bishowkhabar.com · Tue Aug 18 01:44:51 GMT 2026

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थान ह्याण्ड व्यागेज चेकिङ एरियाबाट विदेशी मुद्रासहित नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) का दुई जना कर्मचारी पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२६ गेंगबु बस्ने ५४ वर्षीया जननी बज्राचार्य र गोरखा, गोरखा नगरपालिका–३ बस्ने ३५ वर्षीया ममता पाण्डे रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)