निजी क्षेत्रलाई हेलिकोप्टर उडाउन नदिइएकोबारे गृहमन्त्रीले दिए यस्तो जवाफ
baahrakhari.com · Tue Sep 01 13:40:36 GMT 2026

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले उद्धार तथा राहत वितरणमा निजी क्षेत्रलाई हेलिकोप्टर उडाउन रोक्नुको कारणबारे जवाफ दिएका छन् ।
मन्त्री गुरुङले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पत्रकार सम्मेलनमा हवाई सुरक्षाका कारण निजी क्षेत्रलाई रोक्नुपरेको जवाफ दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)