मकवानपुरमा उच्च अदालतका न्यायाधीश सवार गाडी दुर्घटना
setopati.com · Tue Aug 18 03:06:00 GMT 2026

मकवानपुरमा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीशसहित परिवार सवार गाडी दुर्घटनामा परेको छ।
मंगलबार बिहान अन्दाजी ८ बजेतिर भीमफेदी गाउँपालिका-६ जुरिखेतस्थित सडकबाट अन्दाजी ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी माधव काफ्लेले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)