आँखामा मसाज गन प्रयोग गरेपछि...
ratopati.com · Wed Jul 01 00:11:48 GMT 2026

एडिनबर्ग । स्कटल्यान्डका एक युवाले आँखावरिपरि र सिधै आँखामै मसाज गन प्रयोग गरेपछि आँखासम्बन्धी गम्भीर समस्या भोग्नुपरेको छ।
मांसपेशीको पीडा कम गर्न प्रयोग गरिने मसाज गन आँखामा प्रयोग गर्दा उनको दुवै आँखाको रेटिनामा चिरा परेको र रेटिनल डायलाइसिस नामक गम्भीर समस्या विकसित भएको चिकित्सकहरूले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)