बार्सिलोनाबाट खेल्नु आफ्नो सपना भएको रोड्रीको भनाइ
barnanmedia.com · Tue Aug 18 03:13:30 GMT 2026
स्पेनिस मिडफिल्डर रोड्रीले बार्सिलोनाबाट खेल्नु आफ्नो लामो समयदेखिको सपना भएको बताएका छन्। म्यानचेस्टर सिटीबाट बार्सिलोनामा स्थानान्तरण पूरा गर्न स्पेन पुगेका रोड्रीले नयाँ क्लबमा आबद्ध हुन पाउँदा आफू निकै खुसी रहेको बताएका छन्।
बार्सिलोनाले रोड्रीलाई भित्र्याउन म्यानचेस्टर सिटीलाई करिब ६ करोड ५० लाख पाउन्ड तिर्ने सहमति गरेको छ। ३० वर्षीय रोड्रीले बार्सिलोनासँग चार वर्षको सम्झौता गर्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)