फिफाका प्रमुख सञ्चालन अधिकृत केभिन लामोर बर्खास्त
kendrabindu.com · Tue Aug 18 03:27:40 GMT 2026
काठमाडौं । फिफाका प्रमुख सञ्चालन अधिकृत केभिन लामोर बर्खास्त भएका छन्। प्रतियोगिताहरूमा निजी लगानीकर्तालाई हिस्सेदारी विक्री गर्ने अध्यक्ष जियानी इन्फान्टिनोको योजनाको कडा आलोचना गरेको तीन साता नपुग्दै उनलाई फिफाले बर्खास्त गरेको हो।
फिफाका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा प्रमुख सञ्चालन अधिकृतका रूपमा फिफा र केभिन लामोरबीचको कार्य सम्बन्ध १७ अगस्ट २०२६ मा समाप्त भएको उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)