रास्वपा स्थानीय तह निर्वाचनको तयारीमा, उम्मेदवारको आवेदन खुला, क्यान्डिडेट क्लब घोषणा [फोटोफिचर]
hamrakura.com · Tue Aug 18 00:00:00 GMT 2026
काठमाडौँ । सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले स्थानीय तह निर्वाचनको तयारी थालेको छ । स्थानीय तहकै निर्वाचन लक्षित गरेर रास्वपाले सोमबार ‘क्यान्डिडेट क्लब’ घोषणा गरेको छ ।
पार्टी सभापति रवि लामिछानेले पार्टी मुख्यालय वनस्थलीमा क्यान्डिडेट क्लबको उद्घाटन गरे । उनले आरएसपी मोबाइल एपमार्फत गाउँपालिका तहका लागि उमेदवारको आवेदन खुला गरिएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)