उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश सवार गाडी मकवानपुरमा दुर्घटना
barnanmedia.com · Tue Aug 18 03:21:44 GMT 2026

मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा दुर्घटनाग्रस्त गाडी उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगीको रहेको खुलेको छ ।
काठमाडौंबाट हेटौँडातर्फ गइरहेको प्रदेश ३ ०१–००२ झ ५१८३ नम्बरको सरकारी गाडी आज बिहान दुर्घटना भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)