मुख्य राजमार्गहरूको अवस्था: कतै पूर्ण अवरोध त कतै एकतर्फी सञ्चालन (अपडेट)
ratopati.com · Tue Aug 18 03:38:20 GMT 2026

काठमाडौँ । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीको विवरण अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका कैयौं सडक खण्डहरू पूर्ण वा आंशिक रूपमा अवरुद्ध रहेका छन्।
कोशी प्रदेशमा मेची राजमार्ग अन्तर्गत इलामको राजदुवाली खण्डमा अविरल वर्षाका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। यद्यपि, त्यहाँ वैकल्पिक बाटो उपलब्ध रहेको छ। यस्तै, मध्य पहाडी लोकमार्गको भोजपुर खण्ड (बोखिम) मा बाढीका कारण सडक एकतर्फी मात्र सुचारु छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)