सात दिनसम्म पनि सफलता नपाएपछि सरकारले सम्बन्धित जलविद्युत् आयोजनाका प्राविधिक टोलीलाई उ'द्धारमा परिचालन
barnanmedia.com · Tue Sep 01 13:32:37 GMT 2026

भदौ १० गते आएको बाढीपछि सुरुङमा फ'सेका तथा सम्प'र्कविहीन कर्मचारी र श्रमिकको उ'द्धारमा सात दिनसम्म पनि सफलता नपाएपछि सरकारले सम्बन्धित जलविद्युत् आयोजनाका प्राविधिक टोलीलाई उ'द्धारमा परिचालन गर्न अनुमति दिएको छ।
अब आयोजना प्रवर्द्धक कम्पनीहरूले आफ्नै प्राविधिक जनशक्ति, उपकरण र आवश्यक सामग्रीसहित खोज तथा उद्धा'रमा सहभागी हुनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)