मुगुमा २ सय ७७ महिलामा पाठेघरसम्बन्धी समस्या, धेरैले लुकाउँछन् पीडा
deshsanchar.com · Tue Aug 18 02:51:33 GMT 2026

मुगु- मुगुमा पाठेघरसम्बन्धी समस्या भएका महिलाको संख्या बढ्दै गएको छ। पोषणयुक्त खानाको कमी, कम उमेरमै गर्भधारण र सुत्केरीपछि पर्याप्त आराम नपाउने अवस्थाका कारण महिलामा आङ खस्ने समस्या बढ्दै गएको हो। ग्रामीण क्षेत्रका धेरै महिलाले समस्या लुकाएर बस्ने भएकाले पीडितको वास्तविक संख्या अझै बढी हुनसक्ने स्वास्थ्यकर्मीले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)