‘सभामुखज्यूले जे भन्नुहुन्छ, हस् भनेर टाउको हल्लाएर बस्न स्वीकार्य छैन’: आशिका तामाङ
deshsanchar.com · Tue Aug 18 02:23:05 GMT 2026

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद् आशिका तामाङले सभामुखले आफूलाई ‘मर्यादा’मा बस्न आग्रह गरेकोप्रति प्रश्न उठाएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)