फ्लाई दुबईले पोखरा विमानस्थलबाट पायो उडान अनुमति
onlinekhabar.com · Tue Jun 09 14:28:33 GMT 2026

२६ जेठ, काठमाडौं । यूएईको फ्लाई दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान गर्न अनुमति पाएको छ ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले २३ सेप्टेम्बर २०२६ देखि दैनिक उडान गर्ने गरी फ्लाई दुबईले अनुमति पाएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)