विकास बैंकमा लाभांश क्षमता : गरिमा अगाडि, साइन रेसुंगा पनि बलियो
bishowkhabar.com · Tue Aug 18 04:21:06 GMT 2026

काठमाडौं– लाभांश सिजन नजिकिँदै जाँदा सेयर बजारमा सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्ष २०८२र८३ को वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। वित्तीय विवरणसँगै कम्पनीहरूको लाभांश क्षमता पनि देखिन थालेको छ।
विकास बैंक समूहमा गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार गरिमा विकास बैंक र साइन रेसुंगा डेभलपमेन्ट बैंक उच्च लाभांश क्षमता भएका बैंकका रूपमा देखिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)