३० जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह
nepallive.com · Tue Aug 18 04:33:23 GMT 2026

काठमाडौँ– देशका प्रमुख ठूला नदीहरूमा जलसतह नियन्त्रणमा रहे पनि ३० जिल्लाका साना नदीमा आज आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले मंगलबार बिहान जारी गरेको बुलेटिन अनुसार महाकाली, कोशी, नारायणी, बागमती, कर्णाली र यिनका सहायक नदीहरूसहित कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव हाल सतर्कता तहभन्दा तलै छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)