नयाँ समीकरणतर्फ कांग्रेस
annapurnapost.com · Tue Aug 18 04:29:11 GMT 2026

काठमाडौं : नेपाली कांग्रेसभित्र नेतृत्व, वैधानिकता र आगामी महाधिवेशनलाई लिएर चर्किएको विवाद तत्काल समाधान हुनेभन्दा पनि नयाँ शक्ति समीकरणतर्फ उन्मुख भएको संकेत देखिएको छ।
सभापति गगनकुमार थापाले असन्तुष्ट पक्षलाई महाधिवेशनमार्फत आफूलाई पराजित गरेर नेतृत्व लिन चुनौती दिएका छन् भने संस्थापन इतर समूहका संयोजक शशांक कोइरालाले थापालाई नै सभापति स्वीकार गर्न सकिने तर सबै वरिष्ठ नेताहरूलाई समेटेर अघि बढ्नुपर्ने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)