१० वर्षको इतिहास बदलियो! ओली, देउवा र प्रचण्डले नसकेको काम प्रतिभा रावलले कसरी गरिन् फत्ते?
barnanmedia.com · Tue Aug 18 04:58:11 GMT 2026

स्थानीय तह निर्वाचनपछि लामो समयदेखि देखिँदै आएको प्रमुख प्रशासकीय अधिकृतको अभाव अन्ततः अन्त्य भएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले पदभार ग्रहण गर्दा गरेको प्रतिबद्धता पूरा गर्दै देशका सबै ७५३ वटै स्थानीय तहमा दरबन्दीअनुसार प्रमुख प्रशासकीय अधिकृत खटाउन सफल भएको मन्त्रालयले जनाएको छ।
२०७४ सालको स्थानीय तह निर्वाचनपछि धेरै पालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतकै भरमा सञ्चालन हुँदै आएका थिए। कर्मचारी अभावका कारण प्रशासनिक काम प्रभावित हुँदै आएको अवस्थामा मन्त्रालयको पछिल्लो सरुवा निर्णयसँगै अब सबै स्थानीय तहमा दरबन्दीअनुसार अधिकृत पुगेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)