मलेसियन कम्पनीले एनसेलको शेयर बेच्ने
himalkhabar.com · Wed Nov 29 07:49:25 GMT 2023
नेपालको दूरसञ्चार सेवा प्रदायक एनसेलबाट मलेसियन कम्पनी आजियाटा बाहिरिने भएको छ।
आजियाटाको सञ्चालक समितिले नेपालको लगानी बिक्री गरेर फिर्ता हुने प्रस्तावलाई अनुमोदन गरिसकेको आजियाटाको पछिल्लो त्रैमासिक प्रतिवेदनमा उल्लेख छ। नेपालमा व्यावसायिक चुनौति बढेको भन्दै आजियाटा बाहिरिने निर्णयमा पुगेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)