दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाइन्छ : गृहमन्त्री गुरुङ
nepalnews.com · Tue Jun 09 14:42:41 GMT 2026

काठमाडौँ। नवनियुक्त गृहमन्त्री सुधन गुरुङले राजदरबार हत्याकाण्डसम्बन्धी छानबिन प्रतिवेदन अध्ययन गरी आवश्यक परे थप अनुसन्धान अघि बढाइने बताएका छन्।
पदभार ग्रहण गर्दै गृहमन्त्री गुरुङले उक्त घटनाबारे सत्यतथ्य पत्ता लगाउन सरकारले गम्भीरतापूर्वक अध्ययन गर्ने स्पष्ट पारे। उनले विद्यमान प्रतिवेदनलाई आधार मानेर थप अनुसन्धानको आवश्यकता भए त्यही दिशामा अघि बढ्ने उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)