लागुऔषध कारोबारी समात्न हवाई फायर, २ जना पक्राउ
ekantipur.com · Tue Aug 18 05:27:34 GMT 2026

लागुऔषध कारोबारी समात्न हवाई फायर, २ जना पक्राउ
लागुऔषध कारोबार भइरहेको अवस्थामा प्रहरीले घेरा हालेपछि अभियुक्तहरू भाग्न खोजेका थिए । उनीहरूको साथबाट १४ किलो ७६० ग्राम अफिम बरामद भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)