रुसभित्र आक्रमण गर्न बेलायती ड्रोन प्रयोग, मस्कोले दियो बेलायतलाई कडा चेतावनी
ratopati.com · Tue Aug 18 05:34:41 GMT 2026

मस्को । युक्रेनलाई उपलब्ध गराइएका बेलायतमा निर्मित ड्रोन रुसभित्रका सैन्य तथा औद्योगिक लक्ष्यमा आक्रमण गर्न प्रयोग भएको समाचार सार्वजनिक भएपछि मस्कोले बेलायतलाई त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ।
सन्डे टाइम्सले दुई बेलायती कम्पनीले उत्पादन गरेका ड्रोन युक्रेनले रुसी भूभागभित्र प्रहार गर्न प्रयोग गरेको समाचार प्रकाशित गरेपछि रुसी चेतावनी आएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)